बुटवलमा साढे चार करोडको सुन चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बुटवलमा सुन पसल चोरी गरेर फरार रहेका तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ स्थित बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेर तीनजनालाई आज जिल्ला प्रहरी कार्यालय भैरहवाले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान ख

सम्बन्धित सामग्री

९३ तोला सुन चोर्ने तीन भारतीय पक्राउ

पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।

सुनका गरगहना चोरी गर्ने भारतीय नागरिक पक्राउ

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट चार लाख रुपैयाँ बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको