भक्तपुर, फागुन २५। नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेको नेतृत्वमा सरकार भए पनि नभए पनि जिल्लाको विकास निर्माणमा नरोकिने उद्घोषका साथ विभिन्न आयोजनाहरुको शिलान्यास तथा उद्घाटनलाई तिव्रता दिइरहेका छन् । शहरी विकास तथा भवन निर्माण विभागको रु ७० लाखको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने […]