सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा स्थित निर्माणधीन इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुई जना मजदूर पुरिएका छन् । घटनामा अन्य १० जना मजदुर घाइते भएका छन् । शुक्रबार दिउँसो हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ बर्दियाका ३० वर्षीय रामदिन थारु...