खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजय

वीरेन्द्रनगर, ३ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को वडामा माओवादी केन्द्र विजयी भएको छ । प्रवक्ता विकको गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् । विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक ‘अखडाले २२१ मत ल्याएका थिए । कालिकोटका […]

सम्बन्धित सामग्री

माधव नेपाल र नेकपा महासचिव विप्लवबीच भेट, समाजवादी मोर्चाबारे गम्भीर छलफल

अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।

विप्लव, प्रकाण्ड, धर्मेन्द्रविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी […]

नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

१६ साउन, काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने […]

कालिकोटका सबै पालिकामा विप्लव नेकपाका स्वतन्त्र उम्मेदवार

चन्दसमूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला कालिकोटका ९ओटै पालिकामा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराइएको छ। कालिकोट चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ।...

सीमा अतिक्रमण रोक्न नेकपाको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै दार्चुलाको  वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति  पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।भारतीय सरकारले गरेको सिमा अतिक्रमणको नेक

तीन बुँदे कार्यान्वयन नभए संघर्ष गर्छाैँ : प्रकाण्ड

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवत्ता खड्क बहादुर विश्वकर्मा  (प्रकाण्ड) ले सरकारले तीनबँुदे सहमति कार्यान्वयन नगरे पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी दैलेखले...

गाउँमा सिंहदरबार‚ अधिकार हैन भ्रष्टाचार : प्रकाण्ड

दैलेख : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गाउँमा सिंहदरबारको अधिकार आएको नभई भ्रष्टाचार आएको बताएका छन्।उनले संघीयताले सिंहदरबारमा भएको भ्रष्टाचार गाउँमा पुर्‍याएको बताए।नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ‘प्रकाण्ड’ले संघीय व्यवस्थाका कारण भ्रष्टाचार झनै मौलाएको बताए।संघीय व्यवस्थामा जनताका समस्याभन्दा पनि राजनीतिक व्यक्तिका समस्या पूरा गर्न लाग्ने गरेकाले यस्तो अवस्था देखिएको ब

एमसीसी राष्ट्रघाती : खड्कबहादुर विश्वकर्मा

सुर्खेत, पुष १३ । नेत्रविक्रम चन्द नेतृत्व (नेपाल कम्युनिष्ट पार्टी)का प्रवक्ता खड्कबहादुर विश्वकर्माले एमसीसी राष्ट्रघाती भएको बताउनुभएको छ । जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले शक्ति राष्ट्रको चेपुवामा पारेर नेपाललाई युद्धको भूमरीमा पार्ने सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताउनुभयो । एमसीसी राष्ट्रघाती भएको बताउँदै उहाँले एमसीसी लागु भए नेपालमा अमेरिकी […]

सरकारसँग वार्ता गर्न विप्लव समूहले प्रकाण्डकाे नेतृत्वमा टाेली बनायाे

काठमाण्डाै – सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको छ । दुवै पक्षबाट वार्ता टोली गठन भएसँगै अब वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको हो । वार्ताका लागि विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको...