निर्वाचनमा लिमी खटिएका कर्मचारी हेलिकोप्टरबाट ओसारिने

सिमकोट – मंसिर ४ गतेको निर्वाचनमा नाम्खा गाउँपालिका–६को हिमालपारिको गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ। लिमी जाने दुुईवटै नाकामा बाक्लो हिमपातले जान नसकिने अवस्था सिर्जना भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचनका लागि लिमीका तीन वटै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्न निर्वाचन आयोग सहमत भएको […]

सम्बन्धित सामग्री

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या […]

चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सिमकोट झरे

हुम्ला- हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।  सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्...

चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सिमकोट झरे

हुम्ला- हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।  सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्...

हेलिकोप्टरमा लिमी पुुगे निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी

सिमकोट – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा खटिएका सबै कर्मचारी हेलिकोप्टरबाट लिमी पुुगेका छन्। लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात जमेका कारण आउजाउमा समस्या भएपछि निर्वाचनमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था भएको हो। निमित्त निर्वाचन अधिकृत श्यामबहादुुर रानाले लिमीका तीन […]

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टर व्यवस्था गर्न माग

सिमकोट – मंसिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी हेलिकोप्टरबाट पुर् याउने व्यवस्था गर्न माग गरिएको छ। लिमी जाने दुुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग […]