महिला लिग फुटबल : एपीएफको जितमा साबित्रा र अनिताको ह्याट्रिक, पुलिस रौतहटसँग स्तब्ध :: Pahilopost.com

काठमाडौँ : साबित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गरेपछि एपीएफले उपराष्ट्रपति महिला राष्ट्रिय लिगमा काठमाडौँ जिल्ला फुटबल एसोसिएसनलाई १०-० ले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा एपीएफका लागि साबित्रा एक्लैले १० गोल गरिन्। उनले खेलको ३२औँ, ५१औँ, ८४औँ र ८५औँ मिनेटमा गोल गरिन्। यस्तै अनिता केसीले

सम्बन्धित सामग्री

एन्जिलाले आइलिग खेल्ने

नेपाल राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजनको महिला लिग फुटबल ‘आइलिग’ खेल्ने भएकी छिन् । उनी सेथु एफसीमा आबद्ध भएकी हुन् ।  आइलिग खेल्ने सम्झौता गरेपछि आफू निकै...

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]

महिला लिग फुटबल चितवनमा

राष्ट्रिय महिला लिग फुटबल चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगका खेलहरू चितवनमा चैत दोस्रो साताबाट सञ्चालन गर्ने जनाएको छ । लिगका लागि एन्फाले मंगलबार भरतपुर महानगरपालिकासँग सम्झौता पनि गरेको छ ।

राष्ट्रिय महिला फुटबल लिग माघमा

इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय

एपिएफलाई पछ्याउँदै आर्मी

त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको एपिएफसँगको दुरी दुई अंकमा छोट्याएको छ । मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई २–० ले पराजित गर्दै आर्मीले आफूलाई...

महिला लिग फुटबल : पुलिस र आर्मी विजयी

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन्

महिला लिग फुटबल वालिङको दोस्रो जित

चन्द्रपुर नगरपालिका रौतहटमाथि ३–० को जित निकालेर वालिङ नगरपालिका स्याङ्जाले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा दोस्रो जित निकालेको छ। पहिलो चरणका खेल सकिँदासम्मको खेलमा वालिङले दोस्रो जित निकालेको हो।...

महिला लिग फुटबल : सावित्राको तेस्रो ह्याट्रिक पूरा

सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा बिहीबार एपीएफले जित निकालेको छ भने अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।  सातदोबाटोस्थित एन्फा एकेडेमीको...

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...