डलरको मूल्य बढ्दा युरो घट्यो, आज कुन बैंकमा कतिमा कारोबार

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य बुधवार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ र विक्रीदर १३१ रूपैयाँ ६० पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ७६ पैसा र विक्रीदर १३१ रूपैयाँ ३६ पैसा कायम भएको थियो ।   आज युरो र पाउण्ड स्टर्लिङको भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३८ रूपैयाँ ०६ पैसा र विक्रीदर १३८ रूपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ ४५ पैसा र विक्रीदर १४० रूपैयाँ ०९ पैसा कारोबार भएको थियो । त्यसैगरी, आज १ पाउण्ड स्टर्लिङको खरीददर १५५ रूपैयाँ ०४ पैसा र विक्रीदर १५५ रूपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ०८ पैसा र विक्रीदर १५७ रूपैयाँ ८० पैसा कायम भएको थियो । यस्तो छ वभिन्न बैकंको डलरको विनिमय दर    क्र. सं. बैंक नगद खरीददर  विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३०. ७०   १३१.३० २ सनराइज बैंक लिमिटेड  १३०. ०५   १३१.३० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ०५   १३१.३० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ०५   १३१.३० ५ प्रभु बैंक लिमिटेड  १३०. ०५   १३१.३० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ०५   १३१.३० ७ एनएमबि बैंक  १३०. १०   १३१.३५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ०५   १३१.३० ९ ग्लोबल आइएमई बैंक  १३०. १०   १३१.३५ १० सानिमा बैंक लिमिटेड  १३०. ०५   १३१.३० ११ नेपाल बैंक लिमिटेड  १३०. ०५   १३१.३० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. १०   १३१.३५ १३ हिमालयन बैंक लिमिटेड  १२९. ४५  १३०. ७० १४ कृषि विकास बैंक लिमिटेड  १३०. ०५   १३१.३० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ०५   १३१.३० १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १२९. ८२  १३१. २५ १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. ०५   १३१.३० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ०५   १३१.३० २० राष्ट्रिय वाणिज्य बैंक  १३०   १३१.२५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ०५   १३१.३०

सम्बन्धित सामग्री

डलरको मूल्य घट्यो, वस्तुको घटेन

डलरको मूल्य घट्दा पनि व्यापारीले कुनै वस्तुको मूल्य घटाएका छैनन्। डलरको सहटी दर बढ्दा खरिद मूल्य बढ्ने र सटहीदर कम हुँदा खरिद मूल्य घट्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन। व्यापारीले नाफामा मात्र ध्यान दिँदा उपभोक्ता मारमा परेका छन्।...

डलरको मूल्य बढ्यो, हामीलाई कस्तो प्रभाव पर्छ ?

नेपालमा डलरको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा प्रतिकूल असर पर्दैन। सामान्यतया बढी निर्यात गर्ने हुँदा बढी प्रतिकूल असर परे पनि केही क्षेत्रमा अनुकूल प्रभाव पनि पर्ने गर्दछ। यसले नेपाली निर्यातकर्ताहरूलाई फाइदा हुन्छ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको मूल्य बुधबार १ […]

नयाँ उचाइमा अमेरीकी डलरको मूल्य

२८ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ । १८ असोज शुक्रबार १ अमेरिकी डलरको विनिमय दर (बिक्री मूल्य) १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा पुगेको छ । २२ असोजको १ अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ २ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४२ […]

अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लागिरहेको अमेरिकी डलरको मूल्य आज (साेमबार) एक रुपैंयाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा साेमबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैंया ४२ पैसा तोकिएको हाे । हिजो १३२ रुपैंया ४२ पैसामा डलरको कारोबार भएको थियो । साेमबार एक युरोको खरिद दर १२८ रुपैंया ४ पैसा छ भने […]

अमेरिकी डलरको मूल्य अकासियो

काठमाडौँ,२३ असोज । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य […]

अमेरिकी डलरको मूल्य अकासियो

अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ। यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ।

डलरको मूल्य अकासियो

काठमाडाैँ – अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार […]

अकासियो अमेरिकी डलरको मूल्य

काठमाडौँ – अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार […]