वीरगञ्जका व्यवसायी भन्छन्, ‘सम्मानित सर्वोच्च अदालत’ले विकासमा भाँजो हाल्यो

वीरगन्ज । बारा जिल्लाको निजगढमा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थल त्यहाँ नबनाई विकल्प खोज्न भनी सर्वोच्च अदालतले दिएको आदेशप्रति वीरगन्ज उद्योग बाणिज्य संघले विरोध जनाएको छ । वीरगन्जका उद्योगी व्यवसायीहरुको छाता संगठन संघले विकास निर्माणका काममा सम्मानित सर्वोच्चले भाँजो हाल्न खोजेको भन्दै अन्तरिम आदेशप्रति बिरोध जनाएको हो । मुलुकको महत्वकाँक्षी योजनामा करोडौं लागत लगाई तीन दशकदेखि […] The post वीरगञ्जका व्यवसायी भन्छन्, ‘सम्मानित सर्वोच्च अदालत’ले विकासमा भाँजो हाल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.