प्रतिनिधिसभामा कांग्रेसले निकाल्यो ६२ प्रतिशत नतिजा

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ५७ जना प्रतिनिधिसभा सदस्य जितेको छ । १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो । कांग्रेसबाट प्रदेश १ मा १९, मधेसमा १५, बामतीमा १८, गण्डकीमा १२, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिममा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।  प्र

सम्बन्धित सामग्री

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

सुर्खेत, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा […]

अहिलेसम्म कहाँ–कहाँ आयो नतिजा ?

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ४ वटाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ । कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत, काठमाण्डौ १ मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जित हात पारेको हो । एमाले प्रतिनिधिसभा अन्तर्गत ललितपुर २ मा विजयी भएको छ । पछिल्लो नतिजाअनुसार काठमाण्डौ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह न...

मुस्ताङमा एमाले क्लिनस्विप, कांग्रेसले उल्टायो नतिजा

पोखरा – मुस्ताङमा २०७४ सालको निर्वाचन परिणाम उल्टिएको छ । त्यतिबेला एमालेले प्रतिनिधि सभा र प्रदेशको ३ वटा सिट जितेको थियो । यसपालि कांग्रेसले एमालेलाई मुस्ताङबाट क्लिनस्विप पारेको हो । प्रतिनिधि सभामा नेपाली कांग्रेसका २९ बर्षे योगेश गौचनी थकाली ८५९ मतान्तरले विजयी भएका छन् । थकालीले ३ हजार ९५७ मत प्राप्त गरे । तुलाचनले ३ […]

ताप्लेजुङका सबै पालिकाको नतिजा सार्वजनिक

ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।...

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।...

अछामका १९ वडाको नतिजा : कांग्रेसले ९ जित्दा, एमाले र माओवादीकाे कति

अछाम, १ जेठ : अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले कहाँ कहाँ जित्याे ? -तुर्माखाँद गाउँपालिका-१ वडाध्यक्ष उपेन्द्र रावल -मंगलसेन नगरपालिका-१३ वडाध्यक्ष हिक्मत बोगटी -कमलबजार नगरपालिका -१० वडाध्यक्ष भीमबहादुर विष्ट -बान्नीगढी जयगढ गाउँपालिका-१ […]

मनाङका चार वटै पालिकाको नतिजा सार्वजनिक : नासोमा कांग्रेस विजयी

काठमाण्डाै - मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ । पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिनुभएको छ । त्यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्...

निर्विरोधसहित ६ पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।  एमाले :  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

कांग्रेसले चुन्यो पालिका नेतृत्व

नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ। शनिबार भएको निर्वाचनपछि राति अबेरसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ।...