दुःखी छैन भन्दै आँशु बगाएर व्यावसायिक टेनिसबाट बिदा लिएका महान खेलाडी रोजर फेडेरर

महान खेलाडी रोजर फेडेररले व्यावसायिक टेनिसबाट बिदा लिएका छन्। उनले अर्का महान खेलाडी राफायल नाडालसँग लेभर कपमा टिम-अप गरेपछि शुक्रबार राति भावुक हुँदै व्यावसायिक खेल जीवनबाट बिदा लिएका हुन्। आँशु बगाउँदै बिदा मागेका उनले आफ्नो खेल जीवन अहिलेको अवस्थामा आउनुमा साथी खेलाडीदेखि परिवार र समर्थकको हात रहेको बताए। ४१ वर्षका फेडेररले उपस्थित दर्शकबाट लामो ‘स्ट्याण्डिङ […]

सम्बन्धित सामग्री

सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डन आजबाट

काठमाडौं : टेनिसको सर्वाधिक पुरानो ग्रान्डसलाम प्रतियोगिता विम्बल्डन आज (सोमबार) बाट शुरू हुँदै छ।प्रतियोगिता ११ जुलाई सम्म चल्ने छ। प्रतियोगिता दुई वर्षपछि कोर्टमा फर्किएको हो। गत संस्करण कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।प्रतियोगितामा साविक च्याम्पियन सर्वियन नोभाक जोकोभिच राफेल नाडाल र रोजर फेडेरर समान २० पटकका ग्रान्डसलाम जित्ने लक्ष्यमा रहँदा  रोजर फेडेरर २१ औ ग्रान्डसलाम हत्याउने ध्याउनमा हुने छन्।यहि प्रतियोगिताको तयारी गर्न भन्दै फेडेररले फ्रेन्च ओपनमा तेस्रो चरणबाट नाम फिर्त