नेपालमा लगानीका लागि ग्लोबल आइएमईद्वारा सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना
नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैङ्क लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन्।
काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर घटनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई बदनाम गराउन थालेपछि यसबारे प्रकाश पार्न कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रम भोलि (सोमबार) गायत्री कुञ्ज जनकपुरधाममा आयोजना गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । कार्यक्रम […]
काठमाडौँ- ‘नेपालको स्वास्थ्य शिक्षा र र जनशक्ति सङ्कट’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले काठमाडौँको दरबारमार्गमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पाण्डेले नेपालको शिक्षा प्रणालीमा नै व्यापक सुधारको खाँचो रहेको बताए । कार्यक्रममा नेकपा एमालेका नेतासमेत रहेका […]
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले डीपी तथा आरटीएससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को समन्वयमा शुक्रवार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । मर्चेन्ट बैंकरहरूद्वारा आफ्ना ग्राहकहरूलाई डीपी तथा शेयर रजिष्ट्रार सेवा प्रदान गर्दा आइपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यावहारिक समस्याहरू समाधानका निम्ति उक्त कार्यक्रम आयोजना गरेको बताइएको छ ।
कार्यक्रममा २५ डीपी तथा शेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाहरूबाट ४६ जना कर्मचारीहरूको सहभागिता रहेको थियो । सीडीएससीका सूचना प्रविधि विभागका विभागीय प्रमुख तथा सहायक प्रबन्धक सुरेश न्यौपाने र कार्य सञ्चालन विभाग तथा गुनासो व्यवस्थापन विभागका अधिकृत देवराज रिजालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
डीपी तथा शेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाहरूले नियमनकारी निकायबाट तोकिएका नीति नियम, कार्यविधि तथा समय-समयमा जारी हुने निर्देशनबमोजिम सेवा प्रदान गर्दै आएका छन् । मर्चेन्ट बैंकरहरूले हरेक दिन सीडीएससीको समन्वयमै काम गर्दै आएको बताएका छन् ।
सबै मर्चेन्ट बैंकिङ संस्थाहरूले प्रदान गर्ने सेवाहरू एकै किसिमको हुने भएकाले डीपी तथा शेयर रजिष्ट्रारको सेवा प्रदान गर्दा आइपर्ने प्राविधिक तथा व्यावहारिक समस्या पनि एकै किसिमको हुने गरेको मर्चेन्ट बैंकरहरूको भनाइ छ ।
सामूहिक रूपमा अन्तरक्रिया गरी डीपी र आरटीएस सेवा प्रदान गर्दा भोगेका समस्या र समाधानका विषयमा छलफल गरिएको जानकारी संघले दिएको छ । यस छलफलबाट आगामी दिनमा सबै डीपी तथा आरटीएस सेवा प्रदान गर्ने संस्थाहरूले छिटोछरितो एवं गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मिल्ने आशा संघले गरेको छ ।
सुर्खेत : संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरू भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनाले अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधि
काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएकोबारे सहभागीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका […]
काठमाडौं । नेपालका लागि अको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको थापाथलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । २५ चैतमा आयोजित मिडिया भेलामा डेडिकेटेड शोरुम, दीगो सञ्चालन र विद्युतीय गाडीको पूर्जाहरुको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा विभिन्न प्रस्तुति मार्फत हुण्डाइ विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धी […]
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मङ्गलबार खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्नेभएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तरक्रिया गर्ने राखेपले आज एक सूचना जारी गर्दै ज...