धुम्रपान तथा सुर्तिजन्य पदार्थको रोकथामसम्बन्धी जनचेतनामूलक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा मधेशी दलित गैरसरकारी संस्था महासंघ काठमाडौंले धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेर धुम्रपान तथा सूर्तिजन्य पदार्थसम्बन्धी स्वास्थ्य मन्त्रालयसँग मिलेर विशेषतः मधेस प्रदेशमा […]