काठमाडौं । मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ । समिति संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलअनुसार मिटरब्याजीविरुद्ध २ हजार २ सय ८९ वटा उजुरी परेका छन् । प्रधानमन्त्रीको निर्देशनमा साउन २७ गते कार्यदल बनेको थियो । कार्यदलले भदौ ५ गते मिटरब्याजीविरुद्ध प्रमाणसहित उजुरी दिन […]