काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसमक्ष मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन पेस गरेको छ ।
आज गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा दुई हजार दुई सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका र सात...