ज्योति लाईफका ७ दिनमा ७ शाखा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सात दिनमा सात शाखा खोलेको छ । जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाइ प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

ज्योति बैंकको नयाँ शाखा गोकर्णमा

ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको उद्घाटन गरेको छ। बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।...

ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको शाखा

ज्योति विकास बैंकले ललितपुरको टिकाथलीमा नयाँ शाखा विस्तार गरी औपचारिक उद्घाटन गरेको छ ।बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवा सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सो शाखाको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।ग्राहकको सेवामा थप विस्तार गर्दै […]

बेंसीशहरमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौँ – लमजुङको बेसींशहरमा ज्योति विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। बैंकले आइतबार बेंसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बेसींशहर नगरपालिका वडा नं. ८ स्थित शाखाको उद्घाटन बेंसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले […]

ज्योति विकास बैंकको शाखा बेसीशहरमा

ज्योति विकास बैंकले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ ।बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । बेसीशहर नगरपालिका वडा नं. ८ लम्जुङस्थित बेसीशहर शाखाको बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र […]

ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

ज्योति विकास बैंकले आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ लमजुङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरे ।उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो। नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातम

ज्योति विकास बैंकको मणिग्राम र परासीमा शाखा विस्तार

काठमाडौं, १० असार । ज्योति विकास बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ। बैंकले आजदेखि मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका […]

ज्योति विकास बैंकको इलाम र कञ्चनबारी शाखा सञ्चालन

ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

ज्योति बैंकका इलाम र कन्चनबारीमा शाखा

ज्योति विकास बैंकले इलामको कन्याम बजार र मोरङको कन्चनबारीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

इलाम र कञ्चनबारीमा थपिए ज्योति विकास बैंकका दुई शाखा

काठमाडौँ– ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई वटा नयाँ शाखा उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो। इलाम नगरपालिका ७- इलाम बजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । उद्घाटन समारोहमा बैंकका संचालक समितिका […]