काठमाण्डौ - सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम जुन ढंगले स्पष्ट रुपमा आउनु पर्ने थियो त्यो आउन सकेन । केही राम्रा पक्ष छन् तर धेरैजसो कुरामा भने अलमलिएको छ ।
पहिलो कुरो त दस्तावेज नै लामो भयो । दस्तावेज लामो बनाउने भन्दा पनि भिजन स्पष्ट र सोच ठिक ढंगको बनाउनु जरुरी छ । जब काम गर्न सकिँदैन तब यस्ता...