किन चलेन क्रिकेटसम्बन्धी फिल्म ८३

मुम्बई । भारतमा क्रिकेटसम्बन्धी फिल्म सर्वाधिक हेर्ने विश्वास गरिए पनि यसपटक त्यो विश्वास असफल भएको छ । बलिउड फिल्म ८३ ले सोचेअनुसारको व्यापार गर्न सकेको छैन । फिल्म राम्रो भएर पनि किन चाहेअनुसारको व्यापार गर्न सकेन भनेर यसका निर्माण पक्ष अहिले चिन्तित छन् । अहिलेको व्यापार हेर्दा फिल्मलाई १ सय करोडभन्दा माथि घाटा हुने देखिएको […] The post किन चलेन क्रिकेटसम्बन्धी फिल्म ८३ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

मौलिक फिल्म चलाउन हात कहिलेसम्म जोड्नुपर्ने हो?

सन्दर्भ-१: पाँच वर्षअगाडि छायांकन भएको चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आउँदा अभिनेत्री विनिता थापा असाध्यै खुसी थिइन्। उनले लामो प्रतीक्षापछि सिनेमा घरहरूमा हल्कारा प्रदर्शनमा आएपछि आफ्नो करिअर उकासिने सोचेकी थिइन् तर ठीक उल्टो भयो। किनकि भनेजस्तो शो नपाएको कारण हलमा फिल्म धेरै चलेन। हल्काराले भनेजस्तो शो नपाएपछि खिन्न हुनुपर्‍यो। चलचित्रले राम्रो समीक्षा पाउँदा पनि हलवालाले शो नदिएपछि […]

पुसमा नेपाली फिल्म फासफुस : लगानी करोड, आम्दानी लाख !

काठमाडौँ । भनिन्छ, पुस फासफुस । नेपाली फिल्मका लागि गत पुस महिना वास्तवमै फासफुस भएको छ । यो महिना जति फिल्म प्रदर्शनमा आए, कुनैले पनि राम्रो दर्शक पाउन सकेनन् । ‘विदेशीले गर्दा हाम्रो फिल्म चलेन,’

के परिपक्व भएकी हुन् साम्राज्ञी ?

काठमाडौँ । ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा भित्रिएकी हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । अगामी २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’सम्म आइपुग्दा उनले अभिनयमा लामो फड्को मारी सकेकी छन् । अहिलेसम्म उनको

'डिसेम्बर फल्स' को कमजोर व्यापार, विकेन्डमा चलेन आर्यन र उपासनाको फिल्म

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्म ‘डिसेम्बर फल्स’ बक्सअफिसमा कमजोर सावित भएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन। आर्यन ३ वर्षपछि यस फिल्ममार्फत ठूलो पर्दामा फर्किएका हुन्। तर, दर्शकमा भने आर्यनको जादु चल्न सकेन। फिल्मले पहिलो सप्ताहन्तमै कमजोर व्यापार गरेको हल…

फिल्म नचलेपछि पुष्पले ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने

काठमाडौं । कोरोना महामारीपछि विदेशमा ठूला स्टारका फिल्म समेत चलेनन् । उनीहरुले निर्मातालाई बचाउनुपर्ने भन्दै आफ्नो पारिश्रमिक समेत फिर्ता गरे । यही शैलीलाई नेपालमा अभिनेता पुष्प खड्काले पछ्याए । राम्रो समीक्षा प्राप्त भए पनि उनको पछिल्लो फिल्म ‘कृष्णलीला’ बक्स अफिसमा चलेन । तर पुष्पले इमान्दारिता प्रदर्शन गरे । आफूले पाएको पारिश्रमिक फिर्ता गर्ने घोषणा उनले […]

बक्सअफिसमा ‘बाबरी’लाई सकस : चलेन धीरज र अदितीको जादू

काठमाडौं । दशैंमा रिलिज फिल्म ‘बाबरी’लाई लिएर बक्सअफिसमा राम्रै आशा थियो । यसको प्रि-रिलिज हाइपलाई आधार मान्दा कम्तीमा ७० लाखदेखि १ करोडसम्मको ओपनिङ प्रक्षेपण थियो । धीरज मगर र अदिती बुढाथोकीको सामाजिक संजाल देखिएको लोकप्रियतालाई हेर्दा पनि फिल्मले राम्रै कमाइ गर्ने आशा थियो । तर, बक्सअफिसमा यी दुबैको जादू चलेन । अर्थात, आशा गरिएको ‘बाबरी’ले […]

‘कृष्णलीला’ नचले पारिश्रमिक फिर्ता गर्ने पुष्पको घोषणा

काठमाडौं । अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ यदि बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको फिल्मबारे बिहीबार अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु ।’ आफू दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको पुष्पले सुनाए […]

‘भर्चुअल स्टारडम’को बाबजुद बक्स अफिसमा किन चलेन मलिकाको जादू ?

काठमाडौं । यस्तो लाग्दैछ, युट्युब भ्युज र बक्स अफिस कमाइ दुई अलग ‘टापु’ हुन् । सामाजिक सञ्जालमा हिट मानिएका कलाकार अभिनित फिल्मले हलमा अपेक्षित कमाइ गर्न सकेका छैनन् । तर हलमा असफल फिल्मले युट्युबमा कहिलेकाहीं राम्रै कमाइ गरिरहेका हुन्छन् । भर्चुअल र भौतिक दर्शकको यो असमानता नेपाली फिल्म र संगीतमा देखिंदैछ । संगीत र मोडलिङमा […]

कार्तिक र कियाराको 'भूल भूलैयाँ २' अघि चलेन कंगना रानवतको 'धक्कड'

कंगना रनावतको फिल्म धक्कडले भारतीय बक्स अफिसमा राम्रो व्यापार गर्न असफल भएको छ। ३ दिन अघि रिलिज भएको फिल्मले विकेन्डमा ४ देखि ५ करोड रुपैयाँ कमाउने अनुमान गरिएको थियो। कोइमोइका अनुसार धक्कडले ३ दिनमा करिब दुई करोड रुपैयाँमात्र कमाएको छ। कंगनाको एक्सन अवतार रहेको यस फिल्ममा अर्जुन रामपालको पनि मुख्य…

‘फिल्म चलेन भने यो क्षेत्रै छाड्छु’

फिल्म चलेन भने चाहिँ मेरो विश्वासमा कुुठराघात हुुन्छ । म आफूलाई फिल्म इन्डस्ट्रीमा रहनुको कुनै अर्थ छैन भन्ने महसुस गर्छु । मैले यति गर्दागर्दै पनि दर्शकले किन तिरस्कार गर्नुभयो भन्ने प्रश्नचाहिँ रहिरहन्छ । मैले आफ्नो १०० पर्सेन्ट दिँदा पनि फिल्म चलेन भने मैले फेरि किन बनाउने ? कहाँबाट पैसा ल्याएर बनाउने ? म भयंकर पैसावाला मान्छे पनि त होइन । अर्को फिल्म बनाउने त हैसियत पनि हुँदैन ।