काठमाडौँ – सर्वोच्च अदालतसहितका अदालतहरु भवन निर्माणका क्रममा भएको अनियमिताबारे छानबिन गर्न टे«ड युनियनहरुले माग गरेका छन्। सर्वोच्चमा क्रियाशिल तीनवटा कर्मचारसँग सम्बद्ध युनियनहरुले संयुक्त विज्ञप्ति गरी गर्दै ठेक्काबारे छानबिन गरेर दोपी उपर कारबाही गर्न माग गरेका हुन्। नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले अदालत नै ठेक्का प्रणालीमा […]