काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजनको सबै तयारी पूरा गरिसकेपनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अगाडि बढिहाल्न सकेका छैनन् । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्नेपर्नेमा नेपाल पक्षसँग संख्या नरहेपछि अध्यादेशको सहारा लिनुपरेको छ । अध्यादेश जारी भएलगत्तै माधव नेपालले नयाँ दल दर्ता गर्ने भएका छन् । तर, नेपाल […]