आज माघ १८ गते मुक्तक दिवस । नेपाली साहित्यमा मुक्तक छोटो र मीठो अभिव्यक्ति दिने साहित्यिक विधा हो । धेरै स्रष्टाले मुक्तक रचना गर्ने र वाचन गर्ने गर्छन् । कतिपय स्रष्टा साहित्य सिर्जनाको रहरले सैद्धान्तिक जानकारीबिना नै मुक्तक लेखिरहेका छन् । त्यसले गर्दा मुक्तक जति चोटिलो हुनुपर्ने हो त्यस्तो नहुन सक्छ । मुक्तक दिवसको सन्दर्भमा नेपाली मुक्तको परिचय, सैद्धान्तिक आधार र विकासबारे प्राध्यापक डाक्टर घनश्याम परिश्रमीसँग शिखर मोहनले गरेको कुराकानी उनकै शब्दमा :के हो मुक्तक ?मुक्तक कविताको एउटा छोटो प