मुक्तक–१ घरी दीन आउँछ घरी रात आउँछ, मलाई रुवाउन आउँछ । धौधौ बुनेको त्यही सानो सपना तुहाउन आउँछ।। त्यो खुशी नाचिरहेछ नजिकै मलाई बैँस देखाएर । भाग्यमै छैन र त पो आँसुको दहमा नुहाउन आउँछ।। मुक्तक–२ थाहा छ म सोझो हुँदा तिमी जाल बनी आयौ । सहारा दिएँ र त तिमी काल बनी आयौ ।। गलपासो रेटिँदा मेरो घाँटीमा […]