काठमाडौं : यसपटकको दसैं वर्षामय हुने भएको छ। महाअष्टमीका दिन देशका विभिन्न स्थानमा वर्षा भयो। मंगलवार पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय…