आगामी बिहीबार र शुक्रबार देशैभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव समेत मिसिएपछि मौसम सक्रिय हुने भएको हो। तर, बिहीबार र शुक्रबार भारी वर्षा भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ।आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन लागेकाले मतदातालाई वर्षा र चट्याङ पर्दा असर पर्नसक्ने बताएको छ। ठुलो बाढी पहिरो जानेगरी भारी वर्षा नहुने भएकाले मतदातालाई असर नपर्ने मौसमविद्हरुले बताएका छन्। बिहीबार बिहान प्रदेश एकसहित मधेस प्र