हुम्लामा हेलिकप्टर उड्न सकेन, उद्धारको पर्खाईमा रहेकी गर्भवतीको मृत्यु

सिमकोट : चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो। छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। उद्धारका लागि…

सम्बन्धित सामग्री

युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्री र उप–गृहमन्त्रीसहित १६ जनाको मृत्यु

किएभ, माघ ४। युक्रेनको राजधानी किएभको बाहिरी क्षेत्रमा रहेको एक किन्डरगार्टनमा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा युक्रेनका गृहमन्त्री डेन्यस मोनास्टीर्सकीसहित १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन्। दुर्घटनामा घाइते भएका २१जनाको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये १०जना बालबालिका छन्। किन्डरगार्टनको भवनमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा उपगृहमन्त्री, स्टेट सेक्रेटरीको समेत मृत्यु भएको जनाइएको छ।(बीबीसी)

केदारनाथबाट उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

भारतको उत्तराखण्डमा रहेको केदारनाथ मन्दिर पुगेर फर्किरहेको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यात्रुसहितको हेलिकप्टर केदारनाथबाट गुप्तकासी जाँदै थियो। हवाई उडान प्राधिकारणले दुर्घटनाको कारण अनुसन्धानपछि सार्वजनिक हुने जनाएको छ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ। देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो।...

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

३२ असार, मेक्सिकोसिटी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन् […]

हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

काठमाडौँ । मेक्सिकोमा हेलिकप्टर दुर्घटना  हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।  लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका  मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एक जना भने बाँच्न सफल भएको छन् ।  नौसेनाको […]

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु : अमेरिकी नौसेना

हवाईको मेरिकाको कोइ टापुमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   अमेरिकी नौसेनाले यो जानकारी दिएको हो । प्यासिफिक मिसाइल दायरा सुविधाले स्थानीय समय अनुसार बिहान १० बजे हेलिकप्टर उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको र त्यसमा सवार चारै जनाको मृत्यु भएको बताएको छ ।   प्यासिफिक मिसाइल दायरा सुविधाले एक विज्ञप्तिमा […]

पाकिस्तानमा हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ। इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन। जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोनिर्यामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार अपराह्न एक बजे क्यालिफोर्नियाको काउन्टीमा रोन्बिस आर ६६ हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । हेलिकप्टरमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ । अमेरिकी यातायात सुरक्षा […]

अफगानिस्तान वायुसेवाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

एजेन्सी। अफगानिस्तान वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्। वरदक प्रान्तको जगतुमा हेलिकप्टर दुर्घटना भएको हो। तालिबानले भने आफ्ना लडाकूले उक्त हेलिकप्टर खसालेको दाबी गरेको छ।

भारतीय सेनाको हेलिकप्टर दुर्घटना

एजेन्सी । जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिएपनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटनामा परेको पुष्टि गरेका छन् ।त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने–‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साँझ ७