बुटवल : सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेलाई तोकेसँगै रुपन्देहीमा चुनावी सरगर्मी बढेको छ। रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह छन्।
जिल्लामा गत निर्वाचनमा जित निकालेका नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आफ्नो बर्चश्व जोगाउने चिन्ता छ भने अन्य दललाई जसरी…