सुर्खेत : सुर्खेतको वीरेन्द्रनरमा मौसम सम्बन्धी पूर्व जानकारी दिने राडार सञ्चालनमा आएको छ। निर्माण कार्य सकिएको झण्डै एक वर्षपछि सञ्चालनमा आएको राडारको नेपाल सरकारका ऊर्जा, जलस्रोत, तथा सिँचाई मन्त्री वर्षमान पुनले शुभारम्भ गरेका छन्।
अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको करिव १७ करोडको लागतमा उक्त लागत निर्माण गरेको