धनकुटा । धनकुटामा पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ का ७५ वर्षिय छत्रमुखी साम्पाङ्ग रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । धनकुटा नगरपालिकाबाट साँगुरीगढी गाउँपालिकाको बुढिमोरङ्ग तर्फ जाने क्रममा पुलबाट करिब ३० मिटर […]