धादिङ क्रेन दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु
१८ असार, काठमाडौं । यही असार ९ गते धादिङमा क्रेन दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा आज बिहान काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा क्रेनमा सवार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने …