आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधार, लगानीमैत्री वातावरण निर्माण तथा दीर्घकालीन आर्थिक रूपान्तरणका लागि नेपाल पूँजी बजार लगानीकर्ता संघले सरकार र धितोपत्र बोर्डसमक्ष ७ बुँदे सुझाव पेश गरेको छ। संघका महासचिव एसपी चौलागाईंले नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको सुझावपत्रमा पूँजीबजारलाई राष्ट्रको दीर्घकालीन आर्थिक विकासको रणनीतिक आधारका रूपमा विकास गर्नुपर्ने उल्लेख […]
५ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । नेविसंघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र नेता हृदयराज मिश्रले विद्यालय संगठन …
५ जेठ, काठमाडौं । नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश वर्षमान पुनलाई विभिन्न प्रश्न गरेका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ । यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।
सो …
म तिमीलाई भेट्दा नदीले समुद्र भेटेझैँ
आत्तिने पनि छैन
रक्सीले नसा भेटेझैँ
मात्तिने पनि छैन!
हिउँले घाम भेटेझैँ
पग्लिने पनि छैन
गुलाफले वसन्त भेटेझैँ
फक्रिने पनि छैन!
म त अब तिमीलाई सायद
भेट्ने पनि छैन