कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो । हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल […]