स्थानीय सरकार, सुशासन र लिजा

स्थानीय सरकार स्थानीय तहमा देखिने, सुनिने र भेटिने सरकार हो । नागरिकको नगिच रहेर सेवा दिने सरकार हो । नागरिकलाई नगिच रहेर सार्वजनिक सेवा प्रवाह गर्ने सरकारका रूपमा अनुभवसिद्ध छन् । स्थानीय आवश्यकता र मागसँग परिचित सरकार हो । स्थानीय स्रोतसाधन, सीप क्षमतासँग परिचित सरकार हो । जनताका आवश्यकता र चाहना स्थानीय स्रोतसाधन परिचालन गरेर […] The post स्थानीय सरकार, सुशासन र लिजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धादिङकाे नीलकण्ठ र बेनीघाट रोराङ देशभरकै उत्कृष्ट पालिका

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै

वित्त व्यवस्थापनमा सबल बन्दै स्थानीय तह

सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा स्थानीय तह क्रमिक रूपमा सबल बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकारकै रूपमा स्थापित गराएपछि स्थानीय तह सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सबल बन्दै गएको हो । अहिलेसम्म ७५३ वटै स्थानीय तहले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लागु गरेका छन् । ती स्थानीय तहले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति (लिजा) तयार गरेका, ६४१ ले वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गरेको, ५७९ ले मध्यकालीन खर्च संरचना तयार गरेका, ३७५ ले राजस्व सुधारको योजना तयार गरेको र ६९ स्थानीय तहले आन्तरिक नियन्त्रण प्रणाली लागु गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।