चलचित्र निर्माता रोज राणा प्युठानबाट कांग्रेस उम्मेदवारमा सिफारिस

काठमाडौं । चलचित्र निर्माता एवं नेपाली कांग्रेसका युवा नेता रोज राणा प्युठानबाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका युवा व्यवसायी राणाको नाम पहिलो नम्बरमा राखेर क्षेत्रीय समितिले जिल्लामा सिफारिस गरेको हो । प्रदेशसभातर्फ (ख) क्षेत्रका लागि राणासहित मेनका घिमिरे र शालिकराम पण्डितको पनि नाम सिफारिस भएको छ । बिहीबार बसेको […]

सम्बन्धित सामग्री

निर्माता रोज राणा प्यूठानबाट प्रदेशसभा सदस्य उम्मेदवार

नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ । उहाँले आइतबार प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिनुभएको छ । चलचित्र निर्माता संघको निबर्तमान महासचिब राणा नेपाली कांग्रेस प्यूठान (ख) का क्षेत्रिय सभापति समेत हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसले गठबनधनको तर्फबाट उम्मेदवार […]