१८ माघ, चितवन । सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्र सार्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । अहिले भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ठूला जहाजहरु अवतरण हुन सक्दैन । भरतपुरमा सेनाको ७० विगाहा ८ […]