टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोला खुलाउने अभियानलाई तीब्रता दिएको छ। जय नेपाल हलको कम्पाउन्डमा सुरुङ मार्ग हुँदै बगिरहेको टुकुचा खोला फेला पारेको महानगरले अरु क्षेत्रमा पनि उत्खनन् गर्न सुरु गरेको हो। हात्तीसारमा रहेको लक्ष्मी बैंकको अन्डरग्राउन्ड पार्किङ उत्खनन् गर्न महानगरले डोजर चलाएको हो। अन्डरग्राउन्ड मुनी खोला बगिरहेको अनुमानमा महानगरले…

सम्बन्धित सामग्री

अदालतको आदेशले पनि रोकिएनन बालेन्द्र, आज पनि उत्खनन् जारी

काठमाडौं महानगरले टुकुचा खोला खोज्ने अभियानलाई सोमबार पनि निरन्तरता दिएको छ। महानगरको डोजरसहितको टोलीले हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर टुकुचा उत्खनन् गरिरहेको हो। महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ । त्यसका लागि सम्भावित क्षेत्र ...

टुकुचा उत्खननपछि यस्तो बन्नेछ हात्तीसार र बागबजार क्षेत्र

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा टुकुचा खोला उत्खनन् सुरु गरेसँगै त्यसक्षेत्रमा भविष्यमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ । रातोपाटीलाई प्राप्त गुरुयोजनामा हात्तीसारक्षेत्रमा भूमिगत रहेको टुकुचाको उत्खनन् सकिएपछि त्यसक्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी भएको हो । टुकुचा खोलाको करिडोरको गुरुयोजना अन्तरगत सेग्मेण्ट चारमा रहेको जय नेपाल हलदेखि तीनधारा मार्गसम्म टुकुचा खोला उत्खनन् गरी त्यसक्षेत्रमा चार मिटर खोला र दायाँ बायाँ चार चार मिटरको रुख बिरुवासहितको साइकल लेन र फ

टुकुचाको खोजीमा बालेन : भत्केलान् त हात्तीसार क्षेत्रमा बडेमानका संरचना ?

२०७९ भदौ ३० गते दिउँसो एकाएक काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको उत्खनन् गर्न हात्तीसारमा रहेको जय नेपाल हलमा पुग्यो । जय नेपाल फिल्म हलको कम्पाउन्डमा महानगरको डोजर चलेपछि करिब १५ फिट तल टुकुचा खोला बगेको पाइयो । बुढानीलकण्ठदेखि बगेको टुकुचा खोला विभिन्न स्थानमा पुरिएको पाइएपछि काठमाडौं महानगरपालिकाले खोलाको खोजी गरेको हो ।कुनै बेला इच्छुमतिको नामले चिनिन्थ्यो, टुकुचा खोला । बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय मानिसहरु पौडी खेल्ने, माछा मार्ने खो