खण्डहर मेलम्ची, हेर्नुस् पछिल्ला दृश्यहरु

मंगलवार मेलम्ची नदी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची क्षेत्रमा ठुलो क्षति गरायो। मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता छन्। सडक, कयौ खेत, निजी घर, एक विद्यालय, सार्वजनिक संरचना र इलाका प्रहरी कार्यालय बगाएको छ। क्षतिको यकिन तथ्यांक अझै आइसकेको छैन। इन्द्रावती नदी क्षेत्रको पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि…

सम्बन्धित सामग्री

जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्।...

जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्।...

डोटीमा मुक्त हलियाका लागि बनेका घर खण्डहर : मुक्त हलिया नै नबसेपछि संरचना भत्किए

डाेटी - डोटीमा मुक्त हलियाको पुनः स्थापनाका लागि झण्डै सात वर्ष पहिले निर्माण गरिएका घर भत्किन थालेका छन् । धेरैजसो घर जगदेखि नै भत्किइसकेका छन् भने कतिपय भत्किने अवस्थामा छन् । पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनः स्थापनाका लागि निर्माण गरिएका ती घरमा कोही पनि नबसेपछि संरचना खण्डहर बनेका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारले घर निर्माण गरेको थियो । सरकारले घर निर्माण गरे पनि पानी तथा बिजुलीलगायतका अत्यावश्यक पूर्वाधार नहुँदा कोही पनि बस्न नसकेको हलिया मुक्ति...

भानुभक्तको घर खण्डहर अवस्थामा

तनहुँ –            मेरा इनार, न त सत्तल पाटी केही छन्            जे चिज र धनहरू छन् घरभित्र नै छन्            त्यस घाँसीले कसरी आज दियेछ अर्ति            धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला...

बसाइँसराइले खण्डहर बनेका घर [तस्वीर]

तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्वीर : डम्मर बुढामगर/रासस

दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो ।  ‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक...

दरबार हत्याकाण्डबारे लेखिएको पुस्तक ‘खण्डहर दरबार’ प्रकाशित

काठमाडौं । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो । ‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक न्यौपानले भन्नुभयो, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ ।’ ‘ठुलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो […]

खण्डहर बनेको म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । उद्योग खण्डहर बन्दा त्यहाँ रहेका पार्टपूर्जा पनि चोरी हुन थालेका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले …

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]

एक करोड लागतमा बनेको मुक्त हलिया बस्ती खण्डहर बन्दै (फोटो फिचर)

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेग नजिकको जङ्गलमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी–झिग्राना सडकसँगै जोडिएको एउटा सानो गाउँ छ । सडकसँगै जोडिएको भिरालो पाखोमा टिनले छाएका तथा झ्याल, ढोका केही नभएका साना–साना केही होचा घरहरू देखिन्छन् । निर्माणाधीन सडक छेउसँगै जोडिएको उक्त गाउँ मुक्तहलियाहरुको नमुना बस्ती हो । उक्त गाउँ अहिले खण्डहर […]