काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
उक्त निर्वाचन आउँदो मंसिर ४ गते हुने तय छ ।