राष्ट्रिय सभामा पारित भयाे जरुरी सार्वजनिक महत्त्वकाे प्रस्ताव

काठमाडाैँ- राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यून‍ीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भई सदनमा पेस भएको हो। देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला […]

सम्बन्धित सामग्री

संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न उपसमिति गठन

काठमाडौँ – राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ। गत बुधबार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडन अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत पारित गरेको थियो। राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारको […]

नगर अधिवेशनमा पेश हुने प्रस्ताव कार्यपालिकाबाट पारित

काठमाडौँ । काठमाडौँ महानगरको १२ औँ कार्यपालिका बैठकले नगर सभाको १२ औँ अधिवेशनमा पेश हुने प्रस्ताव पारित गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको १२ औँ कार्यपालिकाको बैठकले प्रस्तावमाथि छलफल गर्दै पारित गरेको हो । भोलि हुने अधिवेशनमा २ वटा नयाँ विधेयक पेश हुनेछन् । नगर प्रहरी […]

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

काठमाडौँ- राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौं, भदौ १६ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ […]

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा

राष्ट्रियसभाबाट पनि शोक प्रस्ताव पारित

काठमाडौँ- राष्ट्रिय सभाले प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । २०५१ को संसदीय चुनावमा सिराहा–५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिराहा–१ बाट निर्वाचित प्रतिनिधिसभा […]

कांग्रेस नेता गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ – राष्ट्रियसभाले नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तकसमेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौन धारणसमेत गरिएको थियो। स्वर्गीय गिरी नेपाली कांग्रेसबाट […]

राष्ट्रिय सभा बैठकद्वारा दुई विधेयक पारित

काठमाडौँ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकले दुई विधेयक पारित गरेको छ। बैठकले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो।

एमालेकाे बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदाे वर्षकाे बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ ।  राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।  त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले ...

शोक प्रस्ताव पारित

राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।