काठमाडौं : नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन्। उनले भने,‘हामीले आफ्नो घोषणापत्र मार्फत न्यायलाई एउटा मर्यादित र व्यवस्थित पेशा बनाउने भनेका छौँ, अब तीन वर्षको कार्यकाल हामी एउटा सक्षम न्यायालय र कानूनकर्मी उत्पादनका लागि काम गर्नेछौँ।’शुक्रवार बारको मतदानको मत परिणाम आएसँगै नेपाली काँग्रेस निकट घिमिरे बारको अध्यक्षमा निर्वाचित भएका ह