काठमाडौँ– काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको विमान बीचबाटै फर्किएको छ। इन्जिनमा समस्या आएपछि लुक्ला पुग्नै लागेको विमान काठमाडौँ नै फर्किएर सकुशल अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार ११ बजे उडेको विमान पौने १२ बजे काठमाडौँ नै अवतरण भएको हो। ‘९ एन एएमपी विमानको बायाँ इन्जिनमा समस्या देखिएको थियो,’ उनी भन्छन्, […]