श्राद्ध गर्न पूर्वराजा शाह गोकर्णमा (फोटोसहित)

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पितृ श्राद्धका लागि गोकर्ण पुगेका छन्। पूर्वराजा शाह आज गोकर्णेश्वरको उत्तर बाहिनी स्थित उतरगयामा पितृ श्राद्धको लागि पुगेका हुन्।   तीर्थ श्राद्ध स्थलको नामले परिचित उत्तर गया क्षेत्रमा आफ्ना दिवंगत पितृको नाममा पूर्वराजाले श्राद्ध गरेका हुन्। बागद्वारबाट बहन सुरु भएको बागमती उत्तरबहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तर तर्फ बहने भएकोले यस क्षेत्रलाई उतरगयाको नामले चिनिन्छ। केही दशक अघि तत्कालीन राजा वीरेन्द्रले पनि यस क्षेत्रमा आ

सम्बन्धित सामग्री

पितृको श्राद्ध गर्न पूर्वराजा शाह गोकर्ण पुगे (फोटोफिचर)

काठमाडौं, १५ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह पितृको श्राद्ध गर्नको लागि गोकर्ण पुगेका छन् । शाहले आज (बिहीबार) विहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित् उत्तरगया पुगेर पितृको श्राद्ध गरेको जनाईएको छ । पूर्वराजा शाह आफ्नो पितृको श्राद्ध गर्नको लागि पुरोहितसहित गेरु बस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा […]

पितृ श्राद्धका लागि पूर्वराजा गोकर्णेश्वरमा, तस्बिरहरू

धार्मिक तीर्थ स्थल जाने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नाम

पूर्वराजा ज्ञानेन्द्र श्राद्ध गर्नमा व्यस्त, क–कसको गरे श्राद्ध ?

काठमाडौं । पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ।

श्राद्ध गर्ने व्यस्त छन् पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ। करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन्। यो खबर ईश्वरराज ढकालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्। उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार…