रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५ जी नेपाली बजारमा

काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष नयाँ प्रविधि र फिचर भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँफोन बजारमा ल्याएको हो । साओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले,र एसओसीमा उल्लेखनीय […]