मृत भेटिइन् चर्चित फेसन डिजाइनर प्रत्युषा

भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ ।उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिइन् ।प्रहरीलाई यो घटनाको जानकारी प्र

सम्बन्धित सामग्री

बाथरूममा मृत अवस्थामा भेटिइन् भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा

भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा गरिमेला मृत अवस्थामा भेटिएकी छन्। उनी शनिवार हैदराबादस्थित बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत फेला परेको प्रहरीलाई उदृत गर्दै एएनआईले उल्लेख गरेको छ। मृत ३५ वर्षकी प्रत्यूषाको कोठाबाट एउटा कार्बन मोनोअक्साइडको बोतल पनि भेटिएको थियो। प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै उजुरी दर्ता गराएको छ। बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्यूषाको…