भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा गरिमेला मृत अवस्थामा भेटिएकी छन्। उनी शनिवार हैदराबादस्थित बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत फेला परेको प्रहरीलाई उदृत गर्दै एएनआईले उल्लेख गरेको छ।
मृत ३५ वर्षकी प्रत्यूषाको कोठाबाट एउटा कार्बन मोनोअक्साइडको बोतल पनि भेटिएको थियो। प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै उजुरी दर्ता गराएको छ।
बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्यूषाको…