मोटरसाइकलको टंकीबाट लागु औषध बरामद

विरगञ्ज, मंसिर १९ । पर्सा प्रहरीले मोटरसाइकलको टंकीबाट लागु पदार्थ खैरो हिरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंम्बर १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजबाट पर्सा प्रहरीले खैरो हिरोइन बरामद गरेको हो । मोटरसाइईकलको टंकीभित्र लुकाइ लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिएको सूचनाको आधारमा प्रहरीले ग्यारेजमा चेकर्जाच गर्दा मर्मत गर्न लागेका ना.५६ प […]

सम्बन्धित सामग्री

कपडा धुने पाउडर (सरफ) भित्र लागु औषध

सिन्धुली प्रहरीले पतञ्जलिको सरफभित्र राखेर ल्याएको लागु औषध बरामद गरेको छ।

आसाममा १६ करोडको लागु औषध बरामद - NepaliPatra

एजेन्सी । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद भएको हो । गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले शनिबार राति सिलचरको कातागष्टल क्षेत्रमा अप्रेसन गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक […]

ठूलो परिणाममा लागुऔषध बरामत, ६ जना पक्राउ

सुनसरी । प्रहरीले सुनसरीमा ठूलो परिणाममा लागु औषध बरामत र लागु औषध कारोबारमा संलग्न ६ जना कारोबारीलाई पक्राउ गरेको छ । बुधबार राति खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले गोप्य सूचनाको आधारमा धरान ३ स्थित सदन रोड, १४ को विजयपुर र धरान ५ […]

नागढुङ्गाबाट ३ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ

काठमाडौंको नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको ढल्केवर घर भएका ४२ वर्षीय पप्पु शाह र नगराईन नगरपालिका–५ घर भएका सुधिर झा उर्फ बुलेट छन् ।आरोपीहरुको साथबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।  महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.६ ख ७६८७ नम्बरको बसमा  उनीहरुले ७ सय ५० एम्पुल डाइजेपाम, ७५० एम्पुल लुपिजेसिक, ७५० एम्पुल फेनारगन र सोही परिमाणमा नुफ्रिन

गड्डाचौकीबाट लागु औषधसहित दुईजना पक्राउ

कञ्चनपुर : प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुईजनालाई आज लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का २६ वर्षीय माया लुहार र वेदकोट नगरपालिका-७ का पदम ओड रहेका छन्।गड्डाचौकीस्थित ब्यारेक नजिक पैदल हिँड्दै गरेकी मायालाई शंका लागी चेकजाँच गर्दा पेन्टीभित्र प्लाष्टिकमा लुकाई छिपाई गरी राखेका दुईवटा पोका ८.३९ ग्राम लागु औषध बरामद भएको प्रहरी नायव उपरीक्षक शाहले बताए। मायासँगै

१० किलो गाजासहित युवक पक्राउ

सर्लाही – प्रहरीले अवैध लागु औषध गाजासहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल–भारत सिमास्थित विष्णु गाउँपालिका–२ नदिया पकडि जाने सडकमा चेक जाचँका क्रममा लागु औषध गाजासहित कौडेना गाउँपालिका–२ निवासी २४ बर्षका विकास राउत पक्राउ परेका हुन् । पक्राउ परेका राउत सवार मोटरसाइकलको पछाडि सेतो बोरामा लुकाई छिपाई लौजादै गरेको १० किलो लागु औषध बरामद […]

लागुऔषधसहित वीरेन्द्ररनगरबाट दुई युवक पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु औषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं […]

कोटेश्वरबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ छन् ।  महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनको साथबाट १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागु औषध बरामद गरेको छ ।बिक्रमको साथबाट डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले नरेफाँटस्थित उनको डेराबाट सो लागु औषध बरामद गर

सर्लाहीबाट लागु औषधसहित युवक पक्राउ

सर्लाहीको धनकौला गाउँपालिका–१ स्थित सेखौनाबाट सशस्त्र प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेखौना घर भएका ३० वर्षीय जयकिशोर सिंह छन् । जयकिशोरको साथबाट ३ सय ७१ बोत्तल कोडील नामक लागु औषध बरामद गरिएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।ना.१ब २२१२ नम्बरको मोटरसाईकलमा सवार सिंहलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश मनुषमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । मोटरसाइकल समेत बरामद गरेर उनलाई थप अनुसन्धान र कारवाहीका लागी स्थानीय प्र

लमजुङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

शिक्षा पन्त, लमजुङ । लमजुङ प्रहरीले हालसम्मकै ठुलो परिमाणमा लागु औषध बरामद गर्न सफल भएको छ । प्रहरीले ५६२ थान लागु औषधसहित बारा जिल्ला निजगढ नगरपालिका–७ बस्ने बर्ष ३० का कमल केसीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको टोलीले सुन्दरबजार नगरपालिका–७ फिल्म हलचोकबाट केसीलाई पक्राउ गरेको हो । प्रहरीले केसीको साथबाट डाइजेपाम […]