समाजलाई थप ध्रुवीकरणबाट रोक्न एमसीसी अघि बढाउनु परेको सभामुखको भनाई

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयलाई संसदमा छलफल गर्नुपर्ने बताउनुभएको छ । सोही मान्यतालाई आत्मसात् गर्दै एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबुल गरिएको सभामुख सापकोटाको भनाई छ । आइतबारको प्रतिनिधि सभा बैठकमा उहाँले एमसीसीको नाम नलिई दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत लगायत सबैको भावनाको सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट […]

सम्बन्धित सामग्री

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा : सभामुख

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट राेक्न कार्यसूचीमा समावेश गरिएकाे बताउनुभएकाे छ । उहाँले अमेरिकी सहयोग एमसीसी सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताउनुभएकाे हाे ।        प्रतिनिधि सभाको आज आइतवार बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेकाे विषयमा फरक धारणा रा...

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा राखेको सभामुखको जवाफ

सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका छन् ।  सांसदहरु देव गुरुङ, भीम रावल र दुर्गा पौडेलले एमसीसी टेवल गर्न लागेकेमा आपत्ति जनाउदै जवाफ मागेपछि सभामुख सापकोटाले धु्रवीकरण रोक्न एमसीसी कार्यसूचीमा राखिएको बताएका हुन् । ‘दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्