बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक पुरुष पक्राउ

११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

कैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढीस्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई पक्राउ गरेको हो ।

बाल यौन दुरुपयोग गरेको आरोपमा वडाध्यक्ष पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।  बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन हेटौँडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई वडाध्यक्षले बाल यौन दुरुपयोग गरेको आरोप छ । असार १८ मा सो घटना  भएको भन्दै पीडितको तर्फबाट शुक्रवार प्रहरीमा उजुरी परेको थियो । जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्ज

बालयौन दुराचार आरोपमा कास्कीमा विद्यालय सञ्चालक पक्राउ

कास्की : कास्कीको एउटा विद्यालयका सञ्चालक बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन्। माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक सोही ठाउँका ४८ वर्षका रामचन्द्र शाही पक्राउ परेका हुन्।सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो। जाहेरीका आधारमा शाहीलाई शुक्रबार पक्राउ गरी बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन

यौन दुर्व्यवहार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

काठमाडौं : काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत २ छात्रालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा सोही कलेजका २ शिक्षक पक्राउ परेका छन्।शिक्षकहरू कागेश्वरी मनोहरा नगरपालिका-७  मूलपानीका ५१ वर्षीय राजन पौडेल र सोही नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ का ४७ वर्षीय जनार्दन अधिकारी गएराति पक्राउ परेका हुन्।उनीहरूले कक्षा ११ मा अध्ययनरत १७ र १८ वर्षीया छात्रालाई बाल यौन दुरुपयोग गरेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही कलेजका विद्या

एघार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

भोजपुर । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय […] The post एघार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

भोजपुर, २१ वैशाख : ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी […]

बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कटुवाचौपारीका २० बर्षीय प्रकाश सुनार रेहका छन् ।

बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कटुवाचौपारीका २० बर्षीय प्रकाश सुनार रेहका छन् ।

बाल यौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ

बाल यौन दुरुपयोग गरेको आरोपमा इटहरीका एक जना पुरुष सोमबार पक्राउ परेका छन्।

बाल यौन दुरुपयोग गरेको आरोपमा युवक पक्राउ

१८ जेठ, मकवानपुर । आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको …