कल सेन्टरबाट श्रममन्त्री कुँवरले सुने श्रमिकहरुको गुनासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन् । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन् । उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरूले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुनेका छन् ।मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान १ बजेदेखि १

सम्बन्धित सामग्री

श्रमिकसँग श्रम मन्त्री : मन्त्री कुँवरले सुने एक घण्टा श्रमिकका गुनासा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष (कल सेन्टर)मा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्। आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर...

किन पुग्छन् श्रममन्त्री हरेक आइतबार विहान कल सेन्टर ?

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका […]

श्रममा समस्या र बेतिथिका चाङः सुधारमा भिन्न देखिएलान् मन्त्री श्रेष्ठ?

मन्त्रालयले दुई दिनअघि वैदेशिक रोजगारसहित श्रमसम्बन्धी गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय सार्वजनिक गर्दै श्रममन्त्री श्रेष्ठले नेपाली नागरिकलाई अलपत्र पार्ने जुनसुकै संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने ...

वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ ।चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे । वैदेशिक रोजगार विभागअन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा नै राखिएको हो ।अब कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका […]

वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ । चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे । वैदेशिक रोजगार विभागअन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा नै राखिएको हो । अब कल सेन्टर तथा...

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालन (भिडियाेसहित)

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । चौबिसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार मन्त्रालयमा श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले उद्घाटन गरे। वैदेशिक रोजगार विभाग अन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि म…