कृष्ण सिटौलालाई प्रश्न : के संविधान निर्माण बेला प्रधानमन्त्रीले संसद विघटनको परिकल्पना थियो? (भिडिओ)
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला दोस्रो संविधान सभामा मस्यौदा समितिको सभापति थिए। सिटौलाको नेतृत्वको समितिले संविधानलाई अन्तिम रूप दिएको थियो।
पछिल्लो समय कोशी प्रदेशमा परमादेशको सरकार बन्यो। यसअघि केन्द्रमा परमादेशकै सरकार बनेको थियो। केन्द्र, प्रदेशमा वा समग्र स्थानीय तहमासमेत संविधान कार्यान्वयनको अनुभव यो बीचमा कस्तो रह्यो ? कहाँ कहाँ समस्या देखिए ? राजनीतिक नेतृत्व कहाँ कहाँ चुक्यो ? नेपालको संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको अनुभव कस्तो रह्यो ? संविधानविद् वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग कृष्ण […]
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्य
काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले संविधान निर्माण गर्ने क्रममै केपी ओलीले राजतन्त्र शब्द हटाउन अस्वीकार गरेको दाबी गरेका छन् । ‘संविधान निर्माण गर्ने क्रममा राजतन्त्र अन्त्य गरेर गणतन्त्र लेख्नुपर्छ, समावेशी,...
संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बित्यो । संविधान दिवस मनाइरहँदा एउटा पक्ष भने असन्तुष्ट छ । संघीयतासँग जोडिएको विषयसँगै मधेसमा देखिएको नागरिकतासम्बन्धी विवादले लाखौं नेपाली नागरिकताविहीन अवस्थामा छन् ।
काठमाडौं : संविधान जारी भएयताको ६ वर्षलाई नागरिकले कानुनी राज्यका रुपमा अनुभूत गर्न पाएनन्। संविधान जारी भएयता गठन भएका सरकार र राजनीतिक दलले संविधानलाई कार्यान्वयन गराउन खेलेको भूमिकाप्रति पनि जनता सन्तुष्ट छैनन्।संविधान निर्माण गर्न भूमिका खेलेका र संविधानमा हस्ताक्षर गरेका कतिपय राजनीतिक दलहरू र व्यक्तिले नै यसलाई आजसम्म पनि स्वीकारेको अवस्था छैन। मधेशकेन्द्रित दलहरूले संविधान मातहतमै रहेर केन्द्र प्रदेश र स्थानीय तहका सरकारमा सहभागी पनि हुने र संविधान पनि नमान्ने दोहोरो चरित्र देखाउँदै
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने बताएका हुन् । उनले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन […]
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् । कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताए । उपसभापति निधीले सङ्गठन विस्तारका लागि उहाँले
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्। कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई […]
काठमाडौं : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान निर्माण गर्ने नेताहरुले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबार बिहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता साहले राजनीतिक दल र नेताहरुको दूरदर्शीता अभाव र भागवण्डाको आधारमा निर्माण भएको वर्तमान संविधानमा रहेका गलत प्रावधानहरुको कारण देशले अहिले दुर्दशा भोग्नुपरिरहेको बताए।प्रमुख राजनीतिक दलहरुले आआफ्नो हिस्साको व्यवस्था मिसाएर बनाएको खिचडी संविधान ५ वर्षमै नेताहरुलाई मुठभेडको अवस्थामा पुर्याउनु संविधान गलत रहेको प्रमाणित भए