चीनमा अध्ययन गरी इन्टर्नसिप गर्न नपाएका विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयबाट एमबीबीएस अध्ययन गरेर कोरोना महामारीको समयमा नेपाल आएका इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । सन् २०१५ र २०१६ ब्याजका विद्यार्थीहरुलाई सरकारले नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाइदिनुपर्ने माग राख्दै बुधबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । सैद्धान्तिक अध्ययन सकिए पनि प्रयोगात्मक अभ्यास गर्न नपाउँदा भविष्य अन्योलमा परेको विद्यार्थीहरुको भनाइ […]

सम्बन्धित सामग्री

चीनतर्फको सीमामा नेपाली भूमि मिचिएको भन्दै महन्थको पार्टीले गर्‍यो प्रदर्शन

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।  नेपालको ७ जिल्लाको ११ ठाउँमा करीब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध प्रदर्शन गरिएको नेताहरूले बताएका छन् ।  सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।  यस्तै उनीहरूले चीनले एमबीबी पढिरहेका विद्यार्थीलाई इन्टर्नसिप ...

चीनमा पढेको डाक्टहरूको प्रदर्शन

काठमाडौँ– चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक […]