बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी

नेपालगञ्ज । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् । नेपाली कांग्रेसका […] The post बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बाग्मती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

मकवानपुर – बाग्मती प्रदेश सभाकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।  आज शुक्रवार प्रदेश सभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको हो । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा उहाँ सत्तारूढ दलहरूका तर्फबाट उम्मेदवार बन्नुभएकाे थियाे । पाठकलाई राप्रपासहित नेकपा एमाले, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरेका थिए ।  नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकार...

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा […]

पश्चिम नवलपरासी २ मा राप्रपाका धुब्रबहादुर प्रधान विजयी

पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् । प्रधान कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार तीन सय ६५ मतअन्तरले पराजित...

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […] The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुरमा राप्रपाका सिंह विजयी

हेटौंडा- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी भएका छन्। नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै सिंह विजयी भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे। सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गरेका थिए भने डिनाले २५ हजार ४ सय […]

मकवानपुर १ : राप्रपाका दिपक सिंह विजयी, कमल थापा तेस्रो

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन्। राप्रपाका केन्द्रीय...

राप्रपाका ज्ञानेन्द्र शाही बने सांसद, जुम्लाबाट विजयी

काठमाडौं – राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् । सामाजिक अभियन्ताकारुपमा परिचित शाही चुनावअघि राप्रपामा प्रवेश गरेका थिए।

बाँकेमा राप्रपाका महामन्त्री धवलशम्शेर विजयी

बाँके, मंसिर ७ । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा […]

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

झापा,जेठ ६ । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार […]

ओलीको गृहनगरमा एमाले पराजित, दमकमा राप्रपाका राम थापा विजयी

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापा विजयी भएकोबारे निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।